हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देशदृश्य | दल-माओवादी समझदारी

गाउँ: दलमात्र गएनन् - जनता पनि आए

पार्टर्ीीाओवादी समझदारीको राजनीतिक प्रभावले गाउँगाउँमा नयाँ जागरण र उत्साहको लहर देखिन थालेको छ । झण्डै पाँच वर्षम्म काठमाडौँको रत्नपार्कमा निषेधाज्ञा लगाइएपछि बानेश्वरतिर र्सने खालका सभा अहिले मुलुकका ७५ वटै जिल्ला सदरमुकाम र गाउँगाउँमा हुन थालेका छन् । राजनीतिक दल र तिनका नेताहरू मात्रै गाउँ गएका छैनन्, तिनका कार्यक्रममा टाढाटाढाका गाउँबाट समेत गाउँलेहरू उत्साहका साथ सहभागी भइरहेका छन् ।


जेवी पुन
बुटवल
एमाले सभा
४ मङ्सिर २०६२
 
कालीकोट
दलहरूको लोकजागरण अभियान
८ मङ्सिर २०६२
 

लक्ष्मी गौतम
पाँचथर
संयुक्त सभा
मङ्सिर २०६२

सरकारी अवरोध


ब्लगडटकमडटएनपी
राजधानीमा सुरक्षाकर्मीले मेटाएको एमालको भित्तेलेखन ।
 

शैलेन्द्र खरेल/कान्तिपुर
कालीकोटमा काङ्ग्रेस-एमाले कार्यकर्तामाथि लाठी प्रहार गर्दै प्रहरी ।
 
गुल्मी प्रजिअले आमसभा असफल पार्न लेखेको पत्र ।