आवरण
- सात दलको सहमति
दलहरू
अन्ततः जनताकै शरणमा
दलहरू बहुमत शासनमा, अल्पमत प्रतिपक्षमा हैन, सङ्ख्याको
जोडघटाउमा पनि हैन, संसदप्रति उत्तरदायी र्सवदलीय (राष्ट्रिय)
सरकार निर्माण गर्ने कुरामा सहमत भएका छन् । यसको मूलकारण- मुलुक
गम्भीर सङ्कटबाट गुज्रिनु हो, जसबाट पार पाउन राष्ट्रको समग्र
शक्ति एकठाउँमा उभिन जरुरी छ । र, त्यो ठाउँ संसदबाहेक अरू केही
हुनसक्दैन ।
•
राधेश्याम अधिकारी
आवरण
- सात दलको सहमति
प्रस्थानबिन्दु-संसद
निकासबिन्दु- संविधानसभा
•
रघु पन्त
आन्दोलनको
आधार "राष्ट्र" बनाउने सङ्कल्प
•
सीके लाल
|